म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार सर्वसाधारण लाभान्वित

प्रताप बानियाँ/म्याग्दी । बैशाख ३१ गते ।   म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार बढी सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको संयुक्त आयोजनामा यही बैशाखको २५ गतेदेखि आज (आइतबार)सम्म सञ्चालित ट्राफिक सचेतना कार्यक्रमबाट जिल्लामा कुल २२ हजार ५ सय ५८ जना सर्वसाधारणहरु लाभान्वित … Continue reading म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार सर्वसाधारण लाभान्वित